पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाइ बरिष्ठ नेताका रुपमा बुटवलमा स्वागत
मंगलबार, असोज १३, २०८३
बुटवल आएकी भण्डारीलाई नेकपा एमाले रुपन्देहीले स्वागत गरेकाे छ । एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनी पहिलोपटक रुपन्देही आएकी हुन् । एमाले सचिव छविलाल विश्वकर्मा, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, जिल्ला अध्यक्ष यज्ञ गैरेले स्वागत गरे ।


