कक्षा १२ को परीक्षा : सरकार गराउने पक्षमा, शिक्षक नगर्ने पक्षमा
मंगलबार, वैशाख ९, २०८२
बुटवल –राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।यता नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन निर्देशन जारी गरेको छ ।
साताको लोकप्रीय