आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
शनिबार, जेठ १०, २०८२
बुटवल – आज देशका विभिन्न भागमा चट्याङ सहित वर्षा हुने भएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।
साताको लोकप्रीय