क्षेत्रले खोजेको उम्मेद्वार हुँ : मधु अर्याल [भिडियाे अन्तरवार्ता]
बुधबार, भदौ ११, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू चुनाव हुन लागेको क्षेत्रले खोजेको उम्मेदवार भएको बताएका छन् । । तिनै आकांक्षाी अर्यालसँग पत्रकार विनाेद परियारले भिडियो अन्तरवार्ता गरेका छौं ।
रास्वपामा टिकट परीक्षा: भूगाेल, मुद्धा र याेगदानका आधारमा मधु अर्याल सशक्त!
सोमबार, भदौ ९, २०८२
बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू चुनाव हुन लागेको क्षेत्रले खोजेको उम्मेदवार भएको बताएका छन् । पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही ३ मा संगठन निर्माणमा खटेको, क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले आफूले...
भूगोल बनाएर उम्मेद्वार बनेका मधु अर्याल
शनिबार, साउन ३१, २०८२
रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ९ जना सम्भावित उम्मेद्वार छन् । ती मध्येका एक हुन् मधु प्रसाद अर्याल ।रास्वपालाई रुपन्देही क्षेत्र न. ३ मा स्थापित गर्ने भूमिका खेलेका उनी अहिले प्रतिनिधिसभा सदस्यका लागि सम्भावित उम्मेद्वार हुन् ।
रास्वपा स्वर्णिम नेपाल बनाउन चाहन्छ : मधु अर्याल (अन्तरवार्ता)
मंगलबार, साउन ६, २०८२
रास्वपाबाट रुपन्देही ३ का उम्मेदवारको आकाङ्क्षी समेत रहेका मधु अर्यालसँग लेखक ऋषि आजादको मङ्गलवार जम्काभेट भएछ । लेखक आजादले कार्तिक १७ मा हुने निर्वाचनमा सम्भावित उम्मेदवार भएको हुनाले मुलुक,पार्टी र प्रणालीका विषयमा छलफल भएको उल्लेख गरेका छन् । जम्काभेटका कुराकानीलाई लेखक आजादले अन्तरवार्ताका रूपमा आफ्नो फेसबुकमा राख्नुभएको छ ।

![क्षेत्रले खोजेको उम्मेद्वार हुँ : मधु अर्याल [भिडियाे अन्तरवार्ता]](https://www.lumbinirise.com/uploads/posts/600X450/PHOTO--(4)-1756285532.jpg)
