कुवेत हिँडेका ४७ महिलाहरुलाई थप अनुसन्धानका लागि रुपन्देहीबाट काठमाडौं लगियो
शुक्रबार, साउन ९, २०८२
दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।