१५ बुँदे लुम्बिनी घोषणा पत्रसहित अन्तर्राष्ट्रिय गोष्ठी सकियाे
सोमबार, साउन १२, २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय राजदुतावासको सहकार्यमा भएको गोष्ठीमा नेपाल र भारतका कुटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारी तथा बौद्ध विद्वानहरुको सहभागिता रहेको थियो ।