गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा
बुधबार, साउन १४, २०८२
गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म भवन निर्माणको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भएको छ भने वित्तीय प्रगति ८५ प्रतिशत भएको निर्माण व्यवसायीका सव इन्जिनियर अरविन्द्र चौधरीले बताए ।