बालेन प्रधानमन्त्री भएपछि बुटवलमा पनि हटयाे ३० वर्षदेखि बस्दै आएकाे बस्ती
आइतबार, वैशाख १३, २०८३
बुटवल- बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाउन डोजर चलाइएको छ । बुटवल उपमहानगरको नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाइएको हो।
तिलाेत्तमाकाे करिअर आवर : तेस्राे दिन समाजबारे चिन्तन
आइतबार, वैशाख १३, २०८३
बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी शुक्रबारदेखि एक हप्ते अनलाईन प्रशिक्षण दिइरहेको छ । एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरुलाई विभिन्न बिषयमा जानकारी गराउने उदेश्यले सेभेन डे सेभेन थिम भन्ने नारा सहित अनलाईन करियर आवर सुरु गरेको हो ।
बुटवलमा पनि सरकारी जग्गामा बसेको बस्ती हटाउन सुरु
आइतबार, वैशाख १३, २०८३
बुटवल - बुटवल उपमहानगरपालिका वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न शुरु भएको छ ।तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन लागिएको हो ।
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला
शुक्रबार, वैशाख ११, २०८३
बुटवल- कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो ।
तिलोत्तमा नगरपालिकाद्धारा एसईई दिएका विद्यार्थीलाई ७ दिने करिअर आवर सञ्चालन
शुक्रबार, वैशाख ११, २०८३
बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी शुक्रबारदेखि एक हप्ते अनलाईन प्रशिक्षण सुरु गरेको छ ।एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरुलाई विभिन्न बिषयमा जानकारी गराउने उदेश्यले सेभेन डे सेभेन थिम भन्ने नारा सहित अनलाईन करियर आवर सुरु गरिएको हो ।
तिलोत्तमाका जनप्रतिनिधिद्धारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता राख्ने प्रतिबद्धता
शुक्रबार, वैशाख ११, २०८३
बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दलित समुदायको सशक्तिकरणका लागि बजेट कार्यक्रम र नीतिगत रुपमा काम गरेको जनाएको छ ।जागरण मिडिया सेन्टरले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा 'विभेदमुक्त नगर : समानतायुक्त नगर' भन्ने नारालाई सार्थक बनाउने उदेश्यले कार्यक्रम गरेको बताएका हुन् ।
रुपन्देहीको सैनामैनामा प्रेस क्लब गठन, अध्यक्षमा न्याैपाने
मंगलबार, वैशाख ८, २०८३
त्यस्तै सदस्यहरुमा शिव सुवेदी, राजन गौतम, प्रदीप ज्ञवाली, निश्चल ज्ञवाली र सन्दिका बन्जाडे चयन भएका छन् । गठन गरे सो क्लबले सोमबार सैनामैना नगरपालिकामा दर्ता प्रमाणपत्र र प्यान जारी गर्दै आधिकारिता प्राप्त गरेको छ ।
विश्व शान्तिको सन्देशसहित बुद्ध जयन्तीमा काठमाडौं-लुम्बिनी साइकल यात्रा
शनिबार, वैशाख ५, २०८३
लुम्बिनी- विश्व शान्तिका लागि लुम्बिनीस्थित द युनिभर्सल पिस स्यानचुरीले १५ वैशाखदेखि काठमाडौं–लुम्बिनी चारदिने साइकल यात्रा आयोजना गर्ने भएको छ।विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले लुम्बिनीस्थित द युनिभर्सल पिस स्यानचुरीले १५ वैशाखमा काठमाडौंदेखि लुम्बिनीसम्म चारदिने साइकल यात्रा हुने भएको छ ।
बुटवलमा रैथाने सिप, कला र उत्पादन प्रदर्शनी
शनिबार, वैशाख ५, २०८३
बुटवल-विश्व सक्पखम दिवसको अवसर पारेर शनिबार बुटवलमा रैथाने सिप, कला र उत्पादन प्रदर्शनी–२०८३’ गरिएको छ स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालको आयोजनामा प्रदर्शनी गरिएको हो । रैथाने सीप, कला र उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्ने उदेश्यले पहिलो पटक प्रदर्शनी गरिएको छ ।
स्टान्डर्ड टेलरिङ सेन्टर नयाँ व्यवस्थापनमा समुदघाटन
शनिबार, वैशाख ५, २०८३
बुटवल- बुटवलको राजमार्ग चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्ड टेलरिङ सेन्टर सञ्चालनमा आएको छ। बुटवलमा लामो समयदेखि टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी सुवास परियारको संयुक्त पारिवारिक लगानीमा टेलर्स सञ्चालनमा ल्याइएको हो ।
न्यू स्ट्याण्डर्ड हाई स्कुलको नतिजा प्रकाशन
शनिबार, वैशाख ५, २०८३
बुटवल - न्यू स्ट्याण्डर्ड ईगंलिस हाई स्कुल बुटवल १२ नयाँगाउले २०८२ सालको नतिजा प्रकाशन तथा पुरस्कार बितरण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्लि प्रसाद शर्मा आचार्यको प्रमुख आतिथ्यतामा नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको हो ।
फुटपाथ व्यवस्थापनका काम ‘व्यवसायीमैत्री’ हुनुपर्छ : अध्यक्ष अर्याल
शनिबार, वैशाख ५, २०८३
बुटवल - बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल बजारको सौन्दर्य अभिबृद्धि गर्ने र आवागमन सहज बनाउने कुरामा प्रतिवद्धता व्यक्त गर्दै त्यसका नाममा व्यवसायीमाथि हुने ज्यादती सहन नसकिने प्रष्ट पारेका छन् ।
तिलोत्तमाले कक्षा १ देखि १२ सम्म अनिवार्य १० प्रतिशत छात्रबृत्ति लागू गर्ने
शुक्रबार, वैशाख ४, २०८३
तिलोत्तमा नगरपालिकाको शैक्षिक क्षेत्रको सुधार योजना अन्तर्गत शैक्षिक सत्र २०८२ देखि कार्यान्वयन हुने गरी संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म १० प्रतिशत छात्रबृत्रि कार्यान्वयन गर्ने भएको हो ।


