नक्कलीले होईन सक्कलीले मात्रै बचाउँछ गणतन्त्र : पूर्वमन्त्री पाण्डेय
आइतबार, वैशाख १४, २०८२
बुटवल- नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव एव्म पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नक्कली गणतन्त्रवादीहरुले गणतन्त्र जोगाउन नसक्ने बताएका छन् । उनले कतिपय नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारमा बसेपनि उनीहरु असली गणतन्त्रवादी नहुँदा राजावदीहरु सक्रिय भएको बताए।नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै सचिव पाण्डेयले यस्तो बताएका हुन ।
चालु अधिवेशनलाई परिणाममुखी बनाउनुपर्छ : विष्ट
शुक्रबार, वैशाख १२, २०८२
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा सांसद गोकर्णराज विष्टले नागरिकका विकास र समृद्धिका आकाङ्क्षा पूरा गर्नेगरी संसद्को चालु अधिवेशन केन्द्रित हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा उनले संसद्को गरिमा कायम राख्दै राजनीतिक दल तथा सरकारले नागरिकको असन्तुष्टि चिर्नेगरी काम गर्नसक्नुपर्नेमा जोड दिए ।
बुटवल बुद्धनगरका एक पुरुष मृत फेला
शुक्रबार, वैशाख १२, २०८२
बुटवल उपहानगरपालिका-१३ झोलुङ्गे पुल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल ११, बुद्धनगर बस्दै आएका अन्दाजी ३८ वर्षीय टेकबहादुर चौधरी मृत फेला परेका हुन् ।
सिद्धबाबा हस्पिटलले मनायो सातौँ वार्षिकोत्सव
शुक्रबार, वैशाख १२, २०८२
बुटवल- बुटवलको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले शुक्रबार सातौ वार्षिक उत्सव मनाएको छ । नेपालमै केही गरौ भन्ने उद्देश्यले युवा चिकित्सकको टिमको पहलमा सिद्धबाबा हस्पिटल स्थापना भएको हो । वार्षिक उत्वसवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा न्यूरो, किडनी र मुटु सम्बन्धी सेवा अस्प्तालले दिएर बिरामीलाई सहज...
लुम्बिनीमा अन्तर्राष्ट्रिय संस्कृतिक फेस्टिवल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
शुक्रबार, वैशाख १२, २०८२
लुम्बिनी - लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार हुन लागेको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेष्टिवल लुम्बिनीमा आयोजना गरिएको हो । बैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । फेस्टिवल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध...
राेजगारी र सुशासन नै समाजवादकाे गन्तव्य : भट्टराई
शुक्रबार, वैशाख १२, २०८२
बुटवल – नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले ठूला भनिएका दलहरुकै कारण मुलुकमा यथास्थिती र पुर्नउत्थानबादी शक्तिहरु सलबलाउन थालेको टिप्पणी गरेका छन । नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य भट्टराईले अब ठूला भनिएका दलहरुले आफूलाई सुधार गर्नुपर्ने बताए ।
नेकपा एस बुटवल उपमहानगरको अधिवेशन भाेली हुने, पूर्वमन्त्री पाण्डेले उदघाटन गर्ने
शुक्रबार, वैशाख १२, २०८२
बुटवल- नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री सोमप्रसाद पाण्डेले...
परिणाम प्राप्त हुने गरी काम गरेका छौं : मुख्यमन्त्री आचार्य
शुक्रबार, वैशाख १२, २०८२
पाल्पा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले परिणाम प्राप्त हुने गरी काम गरेको बताएका छन । पाल्पाको रामपुरमा शुक्रबार नेकपा एमाले नगर कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले सरकारले परिणाम प्राप्त हुने गरी काम गरेको र ती गरेका कामहरूलाई जनस्तरसम्म पुर्याउन पार्टी पंक्ति क्रियाशील हुनुपर्नेमा जोड दिएका हुन...
उत्कृष्ट पत्रकारिता पुरस्कारबाट केसि, विकास पत्रकारिताबाट आचार्य र अनमोल पुरस्कृत
शुक्रबार, वैशाख १२, २०८२
बुटवल- नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार रातोपाटी डटकमका लुम्बिनी प्रदेश संवाददाता तेजेन्द्र केसीलाई प्रदान गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पत्रकारिता पुरस्कार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्र चौलागाई, सल्लाहकार शेर बहादुर केसी,...
दवावपछि पत्रकार विश्वकर्मामाथि दुर्व्यवहार गर्ने यादवलाई पक्राउ
बिहीबार, वैशाख ११, २०८२
भैरहवा - पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार संकलनका क्रममा दुव्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ । सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुव्र्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
चिकित्सकहरु पनि आन्दाेलित, भोलीदेखि सेवा ठप्प पार्ने
बिहीबार, वैशाख ११, २०८२
बुटवल- आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर बिरोध सभा गरेका छन । यसैक्रममा आन्दोलनलाई ऐक्यबद्धता जनाउदै नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलले विहिबार जिल्ला प्रशासन कार्यालय भैरहवामा ज्ञापनपत्र सहित दुई घण्टा धर्ना दिएका...
सुदीपको त्रिवेणीधाममा अन्त्येष्टि गरियो
बिहीबार, वैशाख ११, २०८२
बुटवल – भारतको जम्मुकस्मिरको पहलगाममा आतंकवादी समूहको आक्रमणबाट मारिएका बुटवलका सुदीप न्यौपानेको बिहीबार त्रिवेणीघाटमा अन्त्येष्टि गरिएको हो । नवलपरासीको त्रिवेणी घाटमा २७ बर्षिय सुदीपलाई काका कपिलदेव न्यौपाने ९कृष्ण०ले दागबत्ती दिएको बुटवल वडा न. १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले बताए।
बुटवल हस्पिटल र ग्लोवल बैकबिच सहकार्य
बिहीबार, वैशाख ११, २०८२
बुटवल - बुटवल हस्पिटल प्रा।लि।र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ ।

-1745718471.jpg)
