Lumbini Rise
बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस
बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस बुटवल – परियार सेवा समाजको ३० औं स्थापना दिवस बुटवलमा एक कार्यक्रमका वीच मनाइएको छ । परियार सेवा समाज रुपन्देहीको आयोजनामा संस्थाको ३० औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रमको उद्घाटना गर्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द...
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा विकास पत्रकारिता तालिम सञ्चालन
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा विकास पत्रकारिता तालिम सञ्चालन बुटवल : रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो ।तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे । उनले...
दर्ता बिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
दर्ता बिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द भैरहवा– जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधवार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए...
महाभोजको बुटवलमा प्रिमियर साे,  सहकारी पीडितले भने –‘हाम्रै कथा रहेछ’
महाभोजको बुटवलमा प्रिमियर साे, सहकारी पीडितले भने –‘हाम्रै कथा रहेछ’ बुटवल – जेठको ३० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को मंगलबार राती बुटवलमा प्रिमियर गरिएको छ । बुटवल सिंह कम्प्लेक्स स्थित फ्रेण्डस हलमा प्रिमिय साे गरिएको हो । सहकारी पीडितको कथालाई प्रस्तुत गरेको महाभोज बुटवलका सहकारी पीडितहरूले कलाकारहरूसँगै बसेर हेरेका हुन् । प्रिमियरमा प्रमुख कलाकार आर्यन...
समाजलाइ अगाडि बढाउन पत्रकाहरु सचेत हुने बेला आयाे : सुर्दशन बराल
समाजलाइ अगाडि बढाउन पत्रकाहरु सचेत हुने बेला आयाे : सुर्दशन बराल बुटवल - प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपमहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ । मङ्गलवार भएको समापन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरूले जनताको पक्षमा लेख्ने आँट नगर्ने हो भने समाज अन्धकार हुने बताए । संसारभर नै...
टोखामा गोली चल्दा २ घाईते 
टोखामा गोली चल्दा २ घाईते  काठमाडौं - टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।  मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीले गोली चलाएर दुई भारतीय...
गर्मि बढेपछि कपिलबस्तुका तीन पालिकाले दिए विदा 
गर्मि बढेपछि कपिलबस्तुका तीन पालिकाले दिए विदा  कपिलबस्तु – तराईका जिल्लाहरुमा गर्मि बढ्न थालेपछि विद्यायहरुले विदा दिन थालेका छन् । कपिलबस्तुको कपिलबस्तु, बुद्धभूमि र बाणगंगा नगरपालिकाले गर्मीका कारण विद्यालयमा बिदा दिएका छन् । कपिलबस्तु नगरपालिकाले तीन र बुद्धभूमि र बाणगंगाले चार दिन विदा दिएका हुन् ।  कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलले गर्मीका कारण विद्यालयमा शिक्षण...
लुम्बिनी कपडा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्षमा छिनाल
लुम्बिनी कपडा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्षमा छिनाल बुटवल– लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघ  लुम्बिनी प्रदेश समितिको आयोजनामा  सोमबार बुटवलमा प्रथम रुपन्देही जिल्ला भेला सम्पन्न भएको छ ।पुराना पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा परम्परागत सीप बिस्तारै हराउँदै गएकोमा दुख व्यक्त गर्दै पेशाको पुस्तान्तरण नहुँदा धेरै सीपमूलक काम संकटमा परेको भेलामा  बोल्ने वक्ताहरुले बताएका छन् ।  
युवा व्यवसायी न्यौपाने दम्पतीको जन्मदिनमा रक्तदान, ६१ युनिट संकलन
युवा व्यवसायी न्यौपाने दम्पतीको जन्मदिनमा रक्तदान, ६१ युनिट संकलन बुटवल -  पछिल्लो समय बिभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उदेश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरि मनाउन थालिएको हो । यसैबिच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने दम्पतीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायले अधिकार नपाएको गुनासो
यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायले अधिकार नपाएको गुनासो बुटवल -  यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायहरुले संविधान र कानूनमा उल्लेख भएका आफ्ना अधिकार प्राप्त गर्न पनि नसकेको गुनासो गरेका छन् । नेपालको संविधान २०७२ ले आफूहरुका लागि व्यवस्था गरेका विभिन्न अधिकारहरु कार्यान्वयनको अवस्था भने निराशाजनक रहेको उनीहरुको गुनासो छ । 
पाल्पा माथागढीका सन्तबहादुर हत्या अभियाेगमा १४ बर्षपछि पक्राउ
पाल्पा माथागढीका सन्तबहादुर हत्या अभियाेगमा १४ बर्षपछि पक्राउ पाल्पा -  पाल्पामा हत्या गरी फरार रहेका एक व्यक्ति १४ बर्षपछि पक्राउ परेका छन् । पाल्पा साविक चिदीपानी गाविस वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमार ५७ बर्षिय सन्त बहादुर सार्की पक्राउ परेका हुन । उनले ०६८ कार्तिक ११ गते पाल्पा जिल्ला साविक चिदीपानी गाविस वडा नं....
Weather Update