बुटवल : डल्फिन पोलिप्लास्ट ईन्डस्टिज प्रालि बिराटनगरले बुटवलमा टेक्निसियन संग भेटघाट छलफल कार्यक्रम समपन्न गरेको छ ।
उक्त अवसरमा बोल्दै कम्पनिका मार्केटिङ हेड सुधिर सिग्देलले डल्फिन बिगत दुई वर्ष देखि संचालनमा आएको बताए । पाईप दुई वर्ष भित्र देसभरि एउटै मुल्यमा पुर्याउन सक्दा खुसि लागेको बताए । पाईप नयाँ टेक्नोलोजीमा आएको बताए ।
पाईपले दुई वर्षमा नेपाल भर पुग्नमा कम्पनिको सामान प्रतिको प्रतिबद्धताका कारणले गर्दा सबैको मन जित्दै अगाडि बढेको समेत उनले बताए । पाईपलाई ढुक्कले पर्योग गर्न समेत अनुरोध गर्दै डल्फिन जिवन भरिको सुरक्षा भएको समेत उनले बताए । सबै ग्राहक लाई ढुक्क भएर काम गर्न अनुरोध गरे ।
डल्फिन पाईपका लुम्बिनी प्रदेशका मार्केटिङ्ग ईन्चार्ज कपिल पौडेलले पायप लुम्बिनी प्रदेशमा राम्रो माग भएको बताउदै माग बढ्दै गएको बताए । पाईप कम्पनि खुलेको दुई वर्ष मै पाईपले राम्रो मार्केट लिएको समेत उनले बताए ।
पाईपका डिस्टिब्युटर सुसिल थापाले पाईपले सबैको विस्वास जित्दै गएकाले अब अझ धेरै माग बढ्ने बताए । डिस्ट्रिब्य ूटपार्ईस मनाेज रानाले पाईपमा कुनै कमजोरी न भेटिएको बताए । कुनै खालको कम्जोरि नदेखिएकाले पाईपको माग बढ्दैजान थालेको बताताउदै ढुक्कले पर्योगब्गर्न अनुरोध गरे ।
कार्यक्रममा टेक्निसियन दिपक जिसिले टेक्निसियनका सुझावलाई मध्यनजर गर्दै अगाढि बढ्न सुझाव दिए एस्तै टेक्निसियन विष्णु भट्टराई टेक्निसियनले जस्तो सुकै पाईपलाई पनि राम्रो बनाउन सक्ने भएकाले काम गर्दा टेल्निसियनहरुले अलि ध्यान दिएर काम गर्नु पर्ने बताए ।
कार्यक्रम रुपन्देहिजिलाका करिव १ सय ५० जना टेक्निसियनहरुको सहभागिता रहेको थियो । सुधिर सिक्देलको अध्यक्षता डिस्टो ब्युटर बलाराम रानाको स्वागत डिस्टिब्युटर तथा जयबाबा भैरब सप्लायर्सका संचालक बिधान कार्की संचालनमा कार्यक्रम समपन्न भएको थियो ।

