Lumbini Rise
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको भाउ पनि हालसम्मै उच्च

 
काठमाडौँ- सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल  सात हजार ३०० कायम भएको छ।

मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update