बर्दिवासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट
महोत्तरी - महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टाेलीले विष्फोट गराएको छ । मंगलबार दिउँसो बर्दिबासस्थित रातु पुलमा सो शंकास्पद वस्तु भेटिएको थियो ।
त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर गरेको थियो। सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विष्फोट गराएर नष्ट गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ १७:२३
प्रतिक्रिया दिनुहोस्


