एमाले उपाध्यक्ष विष्णुले गरे मतदान
बुटवल- नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थमन्त्री विष्णु पाैडेलले सुरूवातमै मतदान गरेका छन् ।
एमालेका तर्फबाट रुपन्देही-२ का उम्मेद्वार बिष्णु प्रसाद पौडेलले बिहान ७ बजे बुटवल स्थित सडक बिभाग मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
रूपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा मतदान सुरू भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ ०७:२६
प्रतिक्रिया दिनुहोस्


