Lumbini Rise
रुपन्देही २ : विष्णु पाैडेलभन्दा रास्वपाका सुलभ धेरै अगाडि

बुटवल - रुपन्देही २ मा रास्वपाका उम्मेदार सुलभ खरेलले १८५३९ मत ल्याउँदा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार ९ सय ९६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका चुन्न पौडेलले २४५० मत मात्रै ल्याएका छन् । त्यसैगरी नेकपाका विशवदीप पाण्डेले ४९८ मत मात्रै ल्याएका छन् ।

646317088_1224714972975976_2101627009198880724_n-1772792825.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update