Lumbini Rise
सल्यानमा नेपाली कम्युनिस्ट पार्टीको अग्रता

बुटवल - सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुरूवाती अग्रता लिएको छ। यहाँ नेकपाबाट रमेश मल्ल उम्मेदवार छन्।

२ हजार ५३० मत गनिसक्दा मल्लले १०८४ पाएका छन्।

रास्वपाका ललित चन्दले ५०० मत पाएका छन्। काँग्रेसका केशरबहादुर विष्टले ४७२ मत पाएका छन्। एमालेका गुलाबजंग शाहले ३१९ मत पाएका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update