नवलपुर १ मा राजन गाैतम विजयी
नवलपरासी- नवलपरासी(बर्दघाट सुस्ता पूर्व)–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का राजन गौतम विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार गौतमले ५० हजार ९४५ मतसहित जित निकाल्दै नेपाली कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतसहित दोस्रो भएका छन् ।
नेकपा एमालेका भगीरथ सापकोटा ९ हजार १३१ मतसहित तेस्रो स्थानमा चित्त बुझाएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ २१:०३
प्रतिक्रिया दिनुहोस्


