नवलपरासी सुनचाँदी व्यवसायी संघ बर्दघाट नगर अध्यक्षमा गाेविन्द विक निर्वाचित
बुटवल- नवलपरासी सुनचादी व्यवसायी संघ बर्पादघाट नगर कमिटि पाँचाै अधिवेशनबाट अध्यक्षमा गोबिन्द बिक निर्वाचित भएका छन् ।
लामाे समयदेखि सुनचादी व्यवसायमा आबद्व युवा व्यवसायी विककाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे हाे । जसकाे उपाध्यक्ष संजय सुनार, सचिवमा सुरेन्द्र गोतामे, कोषाध्यक्ष झमन सिंह विश्वकर्मा निर्वाचित भएका छन् ।
यसैगरि सदस्यहरूमा बिनोद सुनार , कमल सुनार, शशी सुनार निर्वाचित भएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ १३:२०
प्रतिक्रिया दिनुहोस्

