बालेन सरकारको सय दिन (हेर्नुहोस् पूर्णपाठ)
बुटवल - बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धिबारे जानकारी गराएका हुन् ।
वर्तमान सरकारले सय दिने कार्यसूची नै तयार पारेर काम अघि बढाएको थियो ।
पूरा पाठ हेराैं
प्रकाशित मिति: शनिबार, असार २०, २०८३ १७:१७
प्रतिक्रिया दिनुहोस्

