कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
कपिलवस्तु - कपिलबस्तुका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २सिसिटिभि जडान गरिएको छ । १६ स्थानीय तहका ६६ स्थानमा जिल्ला प्रहरी कार्यालयले सिसिटिभी जडान गरेको हो ।
कपिलवस्तु नगरपालिकामा १४ वटा सिसिटिभी क्यामेरा र अन्य पालिकाहरूका मुख्य चोक, बजार तथा सुरक्षाका दृष्टिले संवेदनशील ठानिएका स्थानमा सिसिटिभी जडान गरिएको प्रहरी निरीक्षक दीपेन्द्रकुमार सिंहले बताए ।
सिसिटिभि जडानसँगै शान्ति, सुरक्षा मजबुद हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २८, २०८३ ०८:१४
प्रतिक्रिया दिनुहोस्

