Lumbini Rise
स्याङ्गजा अर्जुनचाैपारीमा नयाँ व्यवस्थापन सहित आकृती सुनचाँदी पसल सञ्चालन 

बुटवल- स्याङजा अर्जुन चौपारीमा नयाँ व्यवस्थापन सहित आकृती सुनचाँदी पसल शुभारम्भ गरिएको छ । पसलकाे आफ्नै वुवा उदयबहादुर विकले आइतबार उद्घाटन गरेका हुन् ।

 विगत डेढ दशकदेखि निरन्तर   सुनचाँदी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अर्जुन विश्वकर्माले यस क्षेत्रमै नयाँ व्यवस्थापनका साथ शुभारम्भ गरेका हुन् ।  गुणस्तरीय, उत्कृष्ट डिजाइन र विश्वसनीय कारोबार गर्ने अठोटका साथ पसल सुरुवात गरिएको सञ्चालक अर्जुन विश्वकर्माले बताए । 


अर्जुनचौपारीका पुराना व्यवसायी अर्जुनले नयाँ डेकोरेसन, सुबिधा सम्पन्न नयाँ व्यवस्थापनका पसल सुरुवात गरेका हुन् । पसल शुभारम्भसँगै ग्राहकहरुलाई बिशेष प्राथमिकताका साथ सेवा दिइएको सञ्चालक विष्णु विकले बताईन । 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update