Lumbini Rise
लुम्बिनी प्रदेशसभा बैठक दिउसाे १ बजे बस्दै, प्रि-बजेटमा छलफल हुने

बुटवल-  लुम्बिनी प्रदेश सभामा साेमबारबाट प्रि बजेट छलफल हुने भएकाे छ ।  साेमबार (आज)  दिउँसो १ बजे बस्ने बैठकमा प्रि बजेट छलफल हुने भएकाे हाे । 

बैठकमा आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्किले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसुची रहेकाे छ । 

आर्थिक मामिला तथा याेजना मन्त्री विधेयक पेश गरेपछि बजेटबारे छलफल शुरू हुने प्रदेशसभा सचिवालयले जनाएकाे छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update