Lumbini Rise
निमाविको विज्ञापन कहिले खुल्छ ?

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन २४ दिनमै खुल्ने बताएको छ।

आयोगको वार्षिक कार्यतालिकामा फागुन महिनामा विज्ञापन हुने उल्लेख छ। तर चैत पहिलो हप्ता बितिसक्दा समेत विज्ञापन भएको छैन।

आयोगका सूचना अधिकारी (उपसचिव) गणेशप्रसाद पौडेलले केही दिनमा विज्ञापन खुल्ने जानकारी दिए।  

tsc-1742782976.jpeg
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update