Lumbini Rise
रुपन्देही ३ को उपनिर्वाचनमा प्रा.डा तेजकार्कीको किरण बिकलाई समर्थन
रुपन्देही ३ को उपनिर्वाचनमा प्रा.डा तेजकार्कीको किरण बिकलाई समर्थन आउँदो कार्तिक १७ गते हुने प्रतिनिधि सभा रुपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण बिकलाई शहरी विकास योजनाकार तथा नीति–निर्माता प्राध्यापक डा. तेज कार्कीले सार्वजनिक रूपमा समर्थन गरेका छन्।उम्मेदवार बिकको मुख्य एजेन्डा रुपन्देहीको भैरहवालाई व्यवस्थित सहरीकरण गर्ने रहेको उल्लेख गर्दै कार्कीले भने, “किरणले चुनाव जितेपछि यो मुद्दा संसदमा उठाउने प्रतिबद्धता व्यक्त...
राजनीतिक दल गठन गर्ने दुर्गा प्रसाईको घोषणा
राजनीतिक दल गठन गर्ने दुर्गा प्रसाईको घोषणा काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए ।
रुपन्देही ३ को उपनिर्वाचनका लागि २६ दल दर्ता, नाउपाको कागजात पुगेन 
रुपन्देही ३ को उपनिर्वाचनका लागि २६ दल दर्ता, नाउपाको कागजात पुगेन  ​​​​​​​बुटवल - आगामी १७  कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन्। २७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले अनलाइनखबरलाई जानकारी दिइन्  ।
बुटवल उद्योग वाणिज्य संघमा स्वागत तथा सम्मान
बुटवल उद्योग वाणिज्य संघमा स्वागत तथा सम्मान बुटवल–बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डे सहित प्रहरी प्रशासन तथा विभिन्न कार्यालयका नव आगन्तुक कार्यालय प्रमुखलाई स्वागत गरेको छ । संघले आईतबार साँझ स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गर्नुको साथै उत्कृष्ट शैक्षिक संस्था र शैक्षिक संस्थाको नेतृत्वमा पुगेका व्यक्तिहरुलाई...
अघिपछि एमाले हुने, चुनावको बेला छाड्ने कार्यकर्ता चाहिँदैन : शंकर पोखरेल
अघिपछि एमाले हुने, चुनावको बेला छाड्ने कार्यकर्ता चाहिँदैन : शंकर पोखरेल आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्‍याउने पार्टी नेकपा एमाले भएको जिकिर गरे । अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रको लागि मानक बन्ने उनको धारणा थियो ।त्यसैले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा...
भूगोल बनाएर उम्मेद्वार बनेका मधु अर्याल 
भूगोल बनाएर उम्मेद्वार बनेका मधु अर्याल  रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ९ जना सम्भावित उम्मेद्वार छन् । ती मध्येका एक हुन् मधु प्रसाद अर्याल ।रास्वपालाई रुपन्देही क्षेत्र न. ३ मा स्थापित गर्ने भूमिका खेलेका उनी अहिले प्रतिनिधिसभा सदस्यका लागि सम्भावित उम्मेद्वार हुन् ।
रवि लामिछानेलाई  हवाइजहाजबाट नख्खु जेल काठमाडौं लगिंदै
रवि लामिछानेलाई हवाइजहाजबाट नख्खु जेल काठमाडौं लगिंदै बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं लगिंदै छ ।बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि...
रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा
रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । प्रशिक्षण भैरहवास्थित दरबार बैंक्वेटमा शनिबारसम्म सञ्चालन हुने रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले बताए। प्रशिक्षण कार्यक्रम अन्तर्गत शुक्रबार उपसभापति डा। स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य सुमना श्रेष्ठ, डा। तोसिमा कार्की र क्रान्तिशिखा धितालले सहजीकरण...
नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली
नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई  कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसका छन् । 
अनुदानको मल दुरुपयोग गरेको आरोपमा सहकारी सञ्चालक पक्राउ
अनुदानको मल दुरुपयोग गरेको आरोपमा सहकारी सञ्चालक पक्राउ कपिलवस्तु -अनुदानको १ सय ९७ बोरा युरिया मल कृषकलाई नदिई अन्यत्र बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।मायादेवी गाउँपालिकास्थित डुमरामा रहेको चेतना विकास कृषि सहकारीले वडा नम्बर ५, बलुहवाका कृषकलाई वितरण गर्न कृष्णनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट किनेर ल्याएको थियो ।
रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल
रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल ​​​​​​​बुटवल– रुपन्देही–३, मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारको प्रारम्भिक सूचिमा परेकी भैरहवाको सिद्धार्थनगर–८, की पुनमकुमारी अग्रवालले आफ्नो राजनीतिक निष्ठा, व्यक्तिगत र व्यावसायिक दक्षताले गर्दा नै उम्मेदवार बन्न खोजेको बताएकी छन् । पार्टीले उम्मेदवारका लागि छनौंट भएका रुपन्देहीका ९ जनासित उनीहरुको योग्यता र दक्षताबारे काठमाडौं...
रास्वपा लुम्बिनीले साउन ३० र ३१ गते प्रशिक्षण गर्ने
रास्वपा लुम्बिनीले साउन ३० र ३१ गते प्रशिक्षण गर्ने राष्ट्रिय स्वतन्त्र  पार्टीले लुम्बिनी प्रदेशमा दुई दिने  प्रशिक्षण कार्यक्रम  तय गरेको छ । रास्वपा लुम्बिनी प्रदेश  प्रशिक्षण प्रतिष्ठानले  रुपन्देहीको भैरहवामा साउन ३० र  ३१ गते गर्ने  प्रशिक्षण कार्यक्रम गर्ने भएको हो । 
Weather Update