Lumbini Rise
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै काठमाडौं - आज बैशाख ११ गते ।  १९औँ लोकतन्त्र दिवस । २०६२/०६३ सालको जनआन्दोलनले नेपालमा अपहरित लोकतन्त्र पुर्नवहाली भएर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ऐतिहासिक दिनका रुपमा बैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम...
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त काठमाडौं– शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा एमालेका रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। बुधबार राष्ट्रपती पौडेलले मन्त्रिपरिषद् पुनर्गठन भएको सूचना जारी गरेका छन
तीनकुने घटनाका मृतक परिवारलाई जनही १० लाख उपलब्ध गराउने सरकारको निर्णय
तीनकुने घटनाका मृतक परिवारलाई जनही १० लाख उपलब्ध गराउने सरकारको निर्णय काठमाडौं – सरकारले तीनकुने घटनाका मृतक परिवारलाई जनही १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
जम्मुकाश्मिर घटनाप्रती बुटवल नगरप्रमुख पाण्डेद्धारा दुःख व्यक्त
जम्मुकाश्मिर घटनाप्रती बुटवल नगरप्रमुख पाण्डेद्धारा दुःख व्यक्त बुटवल– बुटवल उपमहानगरपालिकाले भारतको जम्मुकाश्मीरमा आतंककारी हमलामा परि मृत्यू भएको घटनामा दुःख व्यक्त गरेको छ । नगरप्रमुख खेलराज पाण्डेले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी घटनामा परि मृत्यू भएका बुटवलका सुदीप न्यौपानेप्रती श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था दिलाउन माग गरेका हुन ।
नेपाल–भारत मैत्री केन्द्रद्वारा जम्मु कश्मिरको घटनाको निन्दा
नेपाल–भारत मैत्री केन्द्रद्वारा जम्मु कश्मिरको घटनाको निन्दा लुम्बिनी - भारतको जम्मु कश्मिरस्थित पहलगाममा भएको आतंकारी घटनाप्रति नेपाल–भारत मैत्री केन्द्र केन्द्रीय समितिले दुःख व्यक्त गरेको छ । मैत्री केन्द्रका केन्द्रीय अध्यक्ष सिद्धार्थ अग्रवालले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त आतंककारी घटनाको जति खेद र निन्दा गरे पनि कम हुने जनाएका छन्।
भुईँमान्छेको धरातल नेताहरुले बिर्से, अब सुध्रन ढिला नगरौं : डा. विन्दा पाण्डे (भिडियाे अन्तरवार्ता)  
भुईँमान्छेको धरातल नेताहरुले बिर्से, अब सुध्रन ढिला नगरौं : डा. विन्दा पाण्डे (भिडियाे अन्तरवार्ता)   बुटवल – नेकपा एमालेका निलम्बित स्थायी कमिटि सदस्य डा. विन्दा पाण्डेले भुईँमान्छेलाई प्राथमिकता राखेर नेताहरु अगाडि बढनुपर्ने बताएकी छन् । उनले मुलुकमा नयाँ संविधान निर्माण भएपछि त्यसलाई कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन, नियमहरु बनाउन नसक्दा निराशाहरु देखिएको बताएकी हुन ।
लुम्बिनीमा घाटा बजेट नल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन 
लुम्बिनीमा घाटा बजेट नल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन  दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित बजेट तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै उनले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयन योग्य योजना...
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा डुबेर मृत्यू भएका बालकको परिवारलाई एक/एक लाख राहात दिने  
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा डुबेर मृत्यू भएका बालकको परिवारलाई एक/एक लाख राहात दिने   लुम्बिनी-  लुम्बिनी साँस्कृतिक नगरपालिकाले दानव नदीमा डुबेर मृत्यू भएका २ बालकको परिवारलाई जनही एक/एक लाख रुपैयाँ राहात दिने भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्धिन मुसलमानले मंगलबार विज्ञप्ती जारी गर्दै मृतकप्रती श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रिया तथा अन्य कार्यका लागि प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको...
रविको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
रविको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
पत्रकार विश्वकर्मामाथि आक्रमण गर्नेलाई कारवाही गर्न अल्टिमेटम
पत्रकार विश्वकर्मामाथि आक्रमण गर्नेलाई कारवाही गर्न अल्टिमेटम भैरहवा – पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको एक समूहले सोमबार गरेको आक्रमणमा संलग्नमाथि तत्काल कारबाहीको गर्न  माग गरिएको छ । नेपाल पत्रकार महासंघ, रुपन्देही र लुम्बिनी प्रेस क्लब, रुपन्देहीले समाचार संकलनका क्रममा एपीवान टेलिभिजनका संवाददाता  विश्वकर्मामाथि भएको आक्रमणमा संलग्नलाइ कारवाही गर्न माग गरिएकाो हो ।  
एकीकृत समाजवादीले थाल्यो रचनात्मक आन्दोलन, सुशासन र रोजगारीका लागि पठायो ६ हजार इमेल
एकीकृत समाजवादीले थाल्यो रचनात्मक आन्दोलन, सुशासन र रोजगारीका लागि पठायो ६ हजार इमेल काठमाडौं - नेकपा एकीकृत समाजवादीले सुशासन र रोजगारीको एजेन्डालाई प्राथमिक राखेर सृजनशिल आन्दोलन शुरु गरेको छ । नेकपा एकीकृत समाजवादीले राजसंस्था धर्म आदि मुद्दालाई केन्द्रमा राखेर केही शक्तिहरुले जनताका जायज र ज्वलन्त एजेन्डालाई छायाँमा पार्न खोजेको भन्दै वास्तविक मुद्दामा ठोस छलफलका प्रस्ताव सहित रचनात्मक र सृजनशिल रुपमा दवाव दिने आन्दोलन...
Weather Update