Lumbini Rise
महेशपुर–परासी–सुनवल सडक  : पटकपटक म्याद थपिए पनि काम अलपत्र
महेशपुर–परासी–सुनवल सडक : पटकपटक म्याद थपिए पनि काम अलपत्र नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभागअन्तर्गतको सडक डिभिजन कार्यालय बुटवलले महेशपुर बजारदेखि हरपुर बजारसम्मको करिब २ किलोमिटर खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ रुपियाँ ९भ्याटसहित० मा ठेक्का लगाएको थियो ।
लुम्बिनी प्रदेश धार्मिक–पर्यटकीय सम्भावनाले भरिपूर्ण : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश धार्मिक–पर्यटकीय सम्भावनाले भरिपूर्ण : मुख्यमन्त्री आचार्य नवलपरासी–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न प्रदेश सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । सुनवल नगरपालिका–१०, खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सव २०८२ लाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले लुम्बिनी प्रदेश धार्मिक तथा पर्यटकीय रुपमा...
अर्थमन्त्री पौडेलद्वारा बुटवल नयाँगाउँ माविको निरीक्षण 
अर्थमन्त्री पौडेलद्वारा बुटवल नयाँगाउँ माविको निरीक्षण  बुटवल – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल १२ स्थित नयाँ गाउँ माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।बुटवल पश्च्मि क्षेत्रमा अब्बल शैक्षिक संस्थाको रुपमा विकास हुँदै गइरहेको नयाँगाउँ माविको अर्थमन्त्री पौडेलले शनिवार अनुगमन तथा निरीक्षण गरेका हुन् ।
अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाहरुको स्थलगत अवलोकन
अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाहरुको स्थलगत अवलोकन बुटवल- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् ।
विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित बुटवल - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । खरेल एक वर्षका लागि निलम्बनमा परेका हुन् । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको...
मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : विद्यादेवी भण्डारी
मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : विद्यादेवी भण्डारी काठमाडौँ -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् । 
नयाँलाई सुधार्न भन्‍दै रुपन्देही ३ मा किरण विकद्वारा उम्मेद्‌वारी घोषणा
नयाँलाई सुधार्न भन्‍दै रुपन्देही ३ मा किरण विकद्वारा उम्मेद्‌वारी घोषणा बुटवल- किरण विकले रुपन्देही-३ मा चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले उम्मेद्‌वारी घोषणा गरेका हुन् । आफू विगत ११ वर्ष देखि राजनीति, फिल्ममेकिंग र लेखन मार्फत रुपन्देही र काठमाडौंमा सक्रिय रहको उनले बताएका छन् । 
गुल्मीबाट ७८ जनाले लिए गैरआवासीय नागरिकता, ८७ जनाले त्यागे
गुल्मीबाट ७८ जनाले लिए गैरआवासीय नागरिकता, ८७ जनाले त्यागे गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था...
संवैधानिक परिषद्सम्बन्धी विधेयक अस्वीकृत, राष्ट्रपति पौडेलले फिर्ता पठाए
संवैधानिक परिषद्सम्बन्धी विधेयक अस्वीकृत, राष्ट्रपति पौडेलले फिर्ता पठाए काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्।प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक पौडेलले बिहीबार फिर्ता पठाएका हुन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक बर्षे उपलब्धि सार्वजनिक
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक बर्षे उपलब्धि सार्वजनिक दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गरेका छन् । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पारेका हुन् ।
पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी
पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलाशले विसं २०८० असार १ गतेको फैसलाबाट...
गणतन्त्रको सबैभन्दा बढि चिन्ता हामीलाई नै छ :दाहाल
गणतन्त्रको सबैभन्दा बढि चिन्ता हामीलाई नै छ :दाहाल अध्यक्ष दाहालले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे। उनले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट...
Weather Update