Lumbini Rise
लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता
लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता  गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन्  । जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार, लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको छ
प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने
प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति एलडिसी ग्रयाजुुएसनका बारेमा सम्बोधन गर्नुहुने भएको छ ।
वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन
वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन  गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३  सवारीसाधन भित्रिएका छन् ।  वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् ।
कारागारमा रहेका रविलाई भेट्न रास्वपाका सांसदहरु रुपन्देहीमा
कारागारमा रहेका रविलाई भेट्न रास्वपाका सांसदहरु रुपन्देहीमा पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा। स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितका सांसदहरु  रुपन्देही आएका हुन् । बाँकी सांसदहरु पनि आज रुपन्देही आएर रविलाई भेट्दै छन् । 
कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाउनुपर्छ  : सांसद सापकोटा
कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाउनुपर्छ : सांसद सापकोटा नेकपा माओवादी केन्द्र का सांसद माधव सापकोटाले कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाइनुपर्ने बताएका छन्।  मङ्गलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 
प्रचण्डको प्रस्ताव:  एकता गर्दै अघि बढौं
प्रचण्डको प्रस्ताव: एकता गर्दै अघि बढौं तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने हतारमा पार्टी एकता गर्न तयार देखिएका छैनन् । सोमबार मात्र माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच लामो छलफल भएको थियो ।
नेपालमा एमसिसी निरन्तर
नेपालमा एमसिसी निरन्तर नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई निरन्तरताका लागि अमेरिकी सरकारले औपचारिक अनुमति दिएसँगै अब कुनै अवरोधबिना परियोजना सञ्चालन हुने भएको हो । 
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ  : मन्त्री पाण्डे
सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार निजी क्षेत्रसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।   मन्त्रालयमा आज आयोजित ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको स्पष्ट पारे। उनले भने, ‘निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढोस्। सरकार समन्वय गर्न तयार छ।
कार्यसम्पादनमा अब्बल बन्दै सामाजिक विकास मन्त्रालय
कार्यसम्पादनमा अब्बल बन्दै सामाजिक विकास मन्त्रालय मन्त्रालयले आर्थिक वर्ष २०८०–०८१ को तुलनामा आर्थिक बर्ष २०८१–०८२ मा ८ प्रतिशतले खर्चमा पनि सुधार गरेको छ । चालु र पुँजिगत खर्चमा बृद्धि गर्दै मन्त्रालयले कामलाई चुस्त, दिगो, पारदर्शी र परिणामखुखी बनाउँदै लगेको मन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिए । 
बुद्धले दिएका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता : मुख्यमन्त्री
बुद्धले दिएका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता : मुख्यमन्त्री उनले भने, “बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दिगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।” मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औँल्याए ।
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त दाङ -  लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । 
Weather Update