सकियो पौवाको स्वाद उत्सव
सोमबार, वैशाख १, २०८२
आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना गरेको स्वाद उत्सवमा झण्डै २ लाख पाहुना सहभागी भएका छन । गत २५ गतेबाट सुरु भएको स्वाद उत्सव देशभरका १८ शाखाबाटलाई स्वाद चखाउँदै शुक्रबार सम्पन्न भएको हो ।
साताको लोकप्रीय