बुटवल हस्पिटलद्वारा भोटेकोशी प्रभावितका लागि ७ लाख ७७ हजार ७७७ आर्थिक सहयोग
सोमबार, भदौ २९, २०८३
२५ वर्ष देखि बुटवलमा रहेर बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको लुम्बिनी प्रदेशकै अग्रणी मल्टी-स्पेसियालिटी स्वास्थ्य संस्था बुटवल हस्पिटलले सहयोग गर्दै विपदको वेला प्रभावित नागरिकहरुसंगै रहेको बताएको छ । अस्पतालका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलद्वारा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा अस्पतालका संचालक एव जनप्रतिनिधि नरिश्वर शर्मा को पनि उपस्थिति रहेको थियो ।


-1792055189.jpg)