विश्व पर्यटन दिवसमा लुम्बिनी आएका पर्यटकलाइ स्वागत, लुम्बिनी भ्रमणको निम्तो
आइतबार, असोज ११, २०८३
लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गर्दै ४७ औं विश्व पर्यटन दिवस मनाइएको छ । प्रत्येक बर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसमा आईतबार चिनियाँ र अष्ट्रेलियाका १४ जना पर्यटकलाई लुम्बिनीमा स्वागत गरिएको हो ।लुम्बिनी आएका पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्ति सदस्य सचिव ज्ञानिन राईले बुद्धजन्मस्थल लुम्बिनी विश्वका पर्यटकहरुका लागि उपयुक्त स्थल रहेको भन्दै लुम्बिनी भ्रमणका लागि निम्तो दिए


-1792055189.jpg)