संगितमा रमाएकाहरु
शनिबार, असार ७, २०८२
बुटवल - विश्वमै सरल र सहज भाषाका रुपमा संगितलाई लिइन्छ । भाषा नजान्नेहरुले पनि, शब्द नबुुझेपनि जो कोहीलाई मिठो धुन वा संगीतले ध्यान तान्न सक्छ । संगीत सबैलाई मन पर्छ संगीतले मानिसहरुको ध्यानलाई तत्कालै तान्छ मानिसहरुको संगीत संग युगौ युग देखीको नाता छ भन्दा पनी फरक पर्दैन संगीतले मानिसको ओठमा हासो ल्याईदिन्छ भने संगीतले मानिसको आखामा आसु पनी ल्याईदिन्छ दिन्छ।