निर्माणाधिन हेलम्बुका गुम्बाहरुमा उपाध्यक्ष डा.लामा सहितको टोली पुग्दा .....
बिहीबार, जेठ ८, २०८२
हेलम्बु - गत सोमबार र मंगलबार दुई दिन लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ), भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि सहित सिन्धुपाल्चोकमा निर्माण भएर अन्तिम चरणमा पुगेका गुम्बाहरुको निरीक्षण गरेका छन्। पाँच सय वर्ष भन्दा पुराना ऐतिहासिक गुम्बाहरु ०७२ सालको महाभूकम्प बाट पूर्ण रूपमा भत्किए पछी पर्यटकीय महत्व बोकेका बहुमूल्य गुम्बाहरु निर्माण नहुदा त्यहाँका स्थानीयहरुले त्यसको प्रत्येक असर भोग्नु परेको थियो ।
साताको लोकप्रीय