बारपाकको दलित बस्तीः घरधुरी २१, शैचालय एक
बिहीबार, असार १९, २०८२
सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको छ । २०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघारसय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यू भयो ।