बुटवल हस्पिटलमा पहिलो पटक घुँडाको प्रत्यारोपण
बिहीबार, जेठ ८, २०८२
बुटवल – बुटवल हस्पिटल प्रालिमा पहिलो पटक दुवै घुँडाको एकै पटक सफल प्रत्यारोपण भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो । यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा.रेग्मीको दावी छ ।
साताको लोकप्रीय