समय व्यवस्थापन: सफल जीवनको कुञ्जी
शनिबार, साउन ३१, २०८२
साधारण भाषामा, समय व्यवस्थापन भन्नाले निश्चित उद्देश्य प्राप्त गर्न आफ्नो समयलाई योजनाबद्ध र कुशल तरिकाले प्रयोग गर्नु हो। यो केवल 'कामको सूची' बनाउने कुरा मात्र होइन, बरु जीवनका प्राथमिकता, लक्ष्य र कामको प्रकृतिलाई बुझेर प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउने कला हो। यसको मूल उद्देश्य—कम समयमा बढी परिणाम, तनावको कमी, र जीवनमा सन्तुलन कायम गर्नु हो।
हामीसँगै: मौन सम्बन्धमा चिच्याएका आवाजहरू
शनिबार, साउन १७, २०८२
हामी प्रायः सामाजिक यथार्थका कुराहरु राजनैतिक विमर्श, आर्थिक समीकरण वा कानुनी संरचनामा सीमित गर्दै आइरहेका छौँ। तर सामाजिक परिवर्तनको जरो कहिलेकाहीँ घरको भित्तामै रोइरहेकी एक महिला वा मौन भएर चिया पिउँदै गरेका एक पुरुषको आत्मसंघर्षमा लुकेको हुन्छ। रमेश अर्यालको हामीसँगै श्रृंखला, यिनै मौन र अव्यक्त पीडाहरूको बोली हो।
सामाजिक एकता र सहकार्य: समृद्ध जीवनको आधार
शनिबार, साउन १७, २०८२
जीवन एक यात्रा हो, र हामी सबै यस यात्राका सहयात्री हौं। यस यात्रामा, हामी एक्लै हिँड्न सक्दैनौं। हामीलाई एकअर्काको साथ,सहयोग र समझदारी चाहिन्छ। यही साथ, सहयोग र समझदारी नै सामाजिक एकता र सहकार्य हो, जसले हाम्रो जीवनलाई समृद्ध र अर्थपूर्ण बनाउँछ।
संयुक्त परिवारमा खुसी : चुनौतीहरू र समाधानहरू
शनिबार, असार २८, २०८२
समाज बदलिँदै छ, गति बढिरहेको छ। सहरको आकर्षण, शिक्षा, रोजगारी र आधुनिक जीवनशैलीको खोजीले संयुक्त परिवारको संरचना साँघुरिँदै गएको छ। हिजोसम्म जहाँ हामी "हामी" थियौँ, आज त्यहाँ "म" मात्रै बाँकी छ। बालबालिकाले हजुरबुवा-हजुरआमाको न्यानो माया र ज्ञानबाट वञ्चित हुनुपर्छ, जसले उनीहरूको संस्कार र नैतिकताको विकासमा कमी ल्याउन सक्छ।
सम्बन्धमा विष घोल्ने प्रवृत्ति : कसरी चिन्ने र कसरी जोगिने?
शनिबार, असार २१, २०८२
सम्बन्धहरू मानव जीवनका आधार हुन्, जसले हामीलाई माया, समर्थन र खुशी दिन्छन्। तर, सबै सम्बन्धहरू सुनौलो हुँदैनन्। कहिलेकाहीँ, हामी आफैंलाई यस्तो जालोमा फसेको पाउँछौं जहाँ सम्बन्धले पोषणको सट्टा विष घोल्न थाल्छ। 'विषालु सम्बन्ध' (Toxic Relationships) भनिने यी बन्धनहरूले हाम्रो मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई भित्रैदेखि कमजोर पार्छन्। मनोवैज्ञानिक लिलीयन ग्लासले...


