सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा
शनिबार, असार २१, २०८२
विरोधसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय दीपक कुमार विक र चेतनारायण विक, सुनचाँदी कालिगढ संघका अध्यक्ष कमल विसी, तिलोत्तमा आभुषणका जीत मल्ल बोल्दै सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गर्नुभयो ।