सिलाएर कपडा लगाउने घट्दै, पेसा संकटमा
शनिबार, असार २१, २०८२
समयसँगै प्रविधिको विकास हँुदा कम्पनीहरुले नै तयारी पोसाक बनाउँदा थानका कपडा सिलाएर लाउनेहरु पनि रेडिमेट कपडा लगाउन थालेपछि सिलाएर लगाउनेहरुको संख्या घट्दैगएको छ ।