सरावल गाउँपालिकामा भूमि व्यवस्थापन कार्य तीव्र
सोमबार, असार २३, २०८२
बुटवल-पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा भूमि व्यवस्थापन कार्य द्रुत गतिमा अघि बढिरहेको छ । भूमि आयोगले सम्बन्धित वडा कार्यालयहरूसँगको समन्वयमा निवेदन दिएका व्यक्तिह नारूको जग्गापजाँच गरिरहेको छ । यो कार्य पूरा भएपछि भूमिहीन र अव्यवस्थित बसोवासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु हुनेछ ।सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले यो पहलले लामो समयदेखि जग्गाको स्वामित्वविहीन रहेकाहरूलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको बताए ।