श्रमदान गरी मन्दिर र चौतारी निर्माण
बिहीबार, असार २६, २०८२
क्लवले आगामी दिनमा ट्रस निर्माण गर्ने योजना बनाएको छ । मन्दिर व्यावस्थापनका सामग्रीका लागि तुल्सी बस्नेतको स्मृतिमा मुमा बस्नेतसहितको परिवारले ४५ हजार रुपियाँ, चुनाकुमारी बिष्टको स्मृतिमा दुजमान बिष्टको परिवारले मन्दिरको गजुर तथा चारसुर ९चौकोस० मा काँसको पाता, यमुना महत, विपिन किरण पाण्डे, ज्ञानकुमारी थापा र कृष्ण थापाले घण्ट सहयोग गरेको पूर्व अध्यक्ष बिष्टले बताए ।