नेपाल बौद्ध, आध्यात्म र शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे
शुक्रबार, जेठ ९, २०८२
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्र बनाउने बताएका छन्। शुक्रवार बुद्धिस्ट इन्टरनेक्नेश्नल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन्।
साताको लोकप्रीय