पाँच करोडमा घर किनेर पनि बस्न नपाएपछि गृहमन्त्रीसँग याचना
शुक्रबार, जेठ ९, २०८२
भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ निवासी पशुपति घिमिरेले आफूले करोडौँ खर्चेर किनेको घरमा अरूले रजगज गरेको भन्दै घर खाली गराउन सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् । उनले गृहमन्त्री रमेश लेखकलाई ‘मैले कहिले न्याय पाउने ?’ भनेर प्रश्न समेत गरेका छन् । अड्डा अदालत र प्रहरी–प्रशासन, स्थानीय तह धाउँदा समेत आफूले खरिद गरेको घर खाली नभएको उनको गुनासो छ ।
साताको लोकप्रीय