वर्षाले दाउन्नेमा सडक भास्सिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
शनिबार, जेठ १०, २०८२
नवलपरासी (पश्चिम) - पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्ड वर्षाका कारण गएरातीदेखि अवरुद्ध भएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
साताको लोकप्रीय