सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा जलवायु परिवर्तनबारे सचेतना
शनिबार, जेठ १०, २०८२
बुटवल – जलवायु परिवर्तनको चुनौती विश्वव्यापी सङ्कटको रूपमा गहिरिँदै गएको वर्तमान सन्दर्भमा सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले वातावरणीय शिक्षा र चेतनाको अभिवृद्धिका लागि तीन दिने विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ। ‘जलवायु परिवर्तन, चुनौती र समाधान’ विषयमा गरिएको कार्यक्रममा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा वातावरणीय दायित्वप्रति सशक्त सन्देश दिएको हो।
साताको लोकप्रीय