बालिकालाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ
बुधबार, साउन ७, २०८२
जबरजस्ती करणीसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले हल्वाईलाई नियन्त्रणमा लिएको हो ।पीडित बालिकालाई तत्कालै उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको थियो । चिकित्सकका अनुसार बालिकाको अवस्था गम्भीर रहेको छ ।