Lumbini Rise
आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै काठमाडौं - आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समारोह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । 
पवनकुमार सोठिया स्मृति क्रिकेट: रुपन्देही–११ ले टी–ट्वान्टी सिरिजमा क्लिनस्वीप 
पवनकुमार सोठिया स्मृति क्रिकेट: रुपन्देही–११ ले टी–ट्वान्टी सिरिजमा क्लिनस्वीप  भैरहवा- रुपन्देही–११ ले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ३ विकेटले हराउँदै भैरहवामा सम्पन्न ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि क्लिनस्वीप गरेको छ ।रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित प्रतियोगितामा बिहीबार अन्तिम खेल जित्दै रुपन्देहीले सिरिज क्लिनस्वीप गरेको हो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज पनि...
अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने
अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने काठमाडौं-अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो।
कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय समितिको नामावलीसहित]
कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय समितिको नामावलीसहित] काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा चयन भएका छन्। विशेष महाधिवेशनबाट बुधबार राति थापा निर्विरोध सभापतिमा चयन भएका हुन्। यसैगरी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भए। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता : आयोजक एभरेष्टले नै चुम्याे उपाधि 
एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता : आयोजक एभरेष्टले नै चुम्याे उपाधि  बुटवल- बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एभरेष्ट ईगलिस बोर्डिङ माबिले चुमेको छ ।बुधबार भएको फाईनलमा न्यू होराईजन ईगलिस बोर्डिङ माबिलाई ३–० को सोझो सेटमा पराजित गर्दै एभरेष्टले उपाधि चुमेको हो । उपाधिसंगै एभरेष्ट नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो...
क्यानन माविमा तीन दिने ‘स्पोर्टस् मिट’ सम्पन्न  
क्यानन माविमा तीन दिने ‘स्पोर्टस् मिट’ सम्पन्न   बुटवल– क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरले ‘तीन दिने स्पोर्टस मिट’ कार्यक्रम गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत विभिन्न खेलकुलका कार्यक्रमहरु सम्पन्न भएका हुन् । प्रि–नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुविच विभिन्न खेलकुदका प्रतियोगिताहरु सम्पन्न भएको विद्यालयले जनाएको छ । बार्षिक क्यालेन्डर अनुसार ‘स्पोर्टस् डे’ का अन्तर्गत भएका विभिन्न प्रतियोगितामा...
नेकपामा मिसिए सुमन सायमी
नेकपामा मिसिए सुमन सायमी काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी सहितका नेताहरू एकता प्रक्रियामा सामेल भएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू बीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । सहमति पत्रमा नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड,...
काँग्रेस अन्तत फुटमा गयाे,  गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही
काँग्रेस अन्तत फुटमा गयाे, गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ ।
साविक माओवादीबाट बुटवल ३ को वडाअध्यक्ष निर्वाचित विष्णु ढकाल सहित ७ नेताले छाडे पार्टी 
साविक माओवादीबाट बुटवल ३ को वडाअध्यक्ष निर्वाचित विष्णु ढकाल सहित ७ नेताले छाडे पार्टी  बुटवल– साविक नेकपा माओवादी केन्द्रमा आबद्ध तथा बुटवल उपमहानगरपालिका वडा न. ३ का वडाअध्यक्ष विष्णु ढकाल सहितका नेताहरुले  नेपाली कम्युनिष्ट पार्टीमा नरहेको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी सहितका कम्यूनिष्ट घटकहरु मिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीको साधारण सदस्यता तथा पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र गतिविधिहरूबाट स्वेच्छाले...
काँग्रेसको बिशेष महाधिवेशनमा नेताहरुसँग रैनादेवी छहराका स्वास्थ्य प्रमुख जीवन राना 
काँग्रेसको बिशेष महाधिवेशनमा नेताहरुसँग रैनादेवी छहराका स्वास्थ्य प्रमुख जीवन राना  बुटवल– पाल्पा रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राना नेपाली काँग्रेसको बिशेष महाधिवेशनमा सहभागी भएको फोटो सार्वजनिक भएको छ । पाल्पाका काँग्रेसका युवा नेता किशोर पंगेनीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लोकतान्त्रिक यात्राका क्रममा भृकुटी मण्डप काठमाडौं दोस्रो बिशेष महाधिवेशनको सन्दर्भ भनेर सार्वजनिक गरेको फोटोमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राना...
गुल्मी २ वाट रास्वपाका शालिकराम घिमिरेले उम्मेदवारी दिने 
गुल्मी २ वाट रास्वपाका शालिकराम घिमिरेले उम्मेदवारी दिने  बुटवल - युवा व्यवसायी तथा राजनीतिज्ञ  सालिकराम घिमिरेले गुल्मी क्षेत्र नम्बर २ मा  प्रतिनिधि सभा लागि उम्मेदवारी रास्वपा वाट  दिने घोषणा गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका वार्ड १  जन्मेका घिमिरे रास्वपाको स्थापनादेखी पार्टीका विभिन्न भूमिका हुँदै हाल प्रदेश उपाध्यक्ष रहेका छन् । उनले अहिले उक्त क्षेत्रबाट निर्वाचनमा उम्मेदवारी दिने...
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीले मनायो सातौँ स्थापना दिवस
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीले मनायो सातौँ स्थापना दिवस अर्घाखाँची- राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको सातौँ स्थापना दिवसको अवसरमा सोमवार सन्धिखर्कमा अन्तरसंवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।लोकतन्त्रको मूल आधार समावेशिता, निष्पक्षता र तथ्यमा आधारित पत्रकारितालाई सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा दलित पत्रकारहरूको भूमिका, चुनौती र भावी कार्यदिशाबारे गहन अन्तरसंवाद गरिएको हो...
Weather Update