Lumbini Rise
बोलबम धाममा जलार्पण गर्ने तीर्थयात्रीको घुइँचो
बोलबम धाममा जलार्पण गर्ने तीर्थयात्रीको घुइँचो बुटवल– रुपन्देहीको सैनामैना नगरपालिका १ मा अवस्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा जलार्पण गर्ने तीर्थयात्रीको घुइँचो लागेको छ । हरेक वर्षको साउन महिनामा कपिलवस्तुको लक्ष्मणघाट, गुल्मी, स्याङ्जा र पाल्पाको सङ्गम रिडी, नवलपरासीको त्रिवेणी र तनहुँको देवघाटबाट जल उठाएर पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गमा जलार्पण गर्ने तीर्थयात्रुको ठूलो भीड नै लाग्ने...
बुटवलमा ४० जना छोरीलाई निशुल्क प्राविधिक शिक्षा 
बुटवलमा ४० जना छोरीलाई निशुल्क प्राविधिक शिक्षा  बुटवल उपमहानगरपालिकाले प्राविधिक छोरी कार्यक्रम अन्तर्गत ४० जनालाई निशुल्क प्राविधिक शिक्षा दिन थालिएको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आइरहेको देशकै पुरानो बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) मार्फत दुई वर्षे ‘प्री डिप्लो’मा लेबलको कोर्षका लागि मेकानिकलतर्फ २० र इलेक्टिकतर्फ २० गरी ४० जनालाई पढाउन थालिएको हो ।
सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष रहने
सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष रहने सवारी चालक अनुमतिपत्र लाइसेन्स को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को...
निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री
निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ ।प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरे। सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको...
शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग
शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९नेसनल प्याब्सन० ले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक यथाशीघ्र जारी गर्न माग गरेको छ । नेसनल प्याब्सनले शुक्रबार पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रूपमा परिमार्जित गरी जारी गर्न माग गरेको हो ।
मेरो मुद्धा भ्रष्टाचारको होइन:  माधव नेपाल
मेरो मुद्धा भ्रष्टाचारको होइन: माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्धा राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी गरेका छन् ।
बर्दघाटमा बस दुर्घटना  : एकको मृत्यु, १२ घाइते
बर्दघाटमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते  बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतक पुरुष व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 
देउवासँगको छलफलपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा
देउवासँगको छलफलपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् ।
बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा
बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको अनुमान गरेर सो जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरिएको छ । 
रुपन्देही ३ उपनिर्वाचन : २१ साउनदेखि दल दर्ता गरिने
रुपन्देही ३ उपनिर्वाचन : २१ साउनदेखि दल दर्ता गरिने बुटवल – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो ।
सर्प सारथी: पाण्डे परिवार
सर्प सारथी: पाण्डे परिवार बुटवल– रूपन्देहीमा एउटा यस्तो परिवार छ, सिंगो परिवार नै सर्प संरक्षणमा खटिन्छन् । सर्पको संरक्षणमा किन भन्ने प्रश्न मनमा उब्जनसक्छ तर, उनीहरु भन्छन् –‘पर्यावरण, पारिस्थीतिकिय प्रणालीका लागि पनि सर्प जोगाउनुपर्छ।’ शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष पाण्डे सहित उनका २ छोराहरु सर्प संरक्षणको अभियानमा संलग्न छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन्।  विहिबार प्रदेश सभामा घोषणा भएको परिणाम अनुसार मुख्यमन्त्री कमल शाहको पक्षमा ३० मत पाएका छन् भने बिपक्षमा १५ मत परेका छन्।
Weather Update