Lumbini Rise

नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीसँग पत्रकार विनाेद परियारले अनुभव वार्ता गरेका छन् । बुटवलबाट पत्रकारिता आरम्भ गरेका भण्डारी हाल अमेरिकामा बस्नहुन्छ । बुटवलकाे पत्रकारिता जीवन अनी अमेरिकामा नेपालीहरुकाे सपना र यथार्थबारे कुराकानी भएकाे छ । हेराै‌ भण्डारीसँगकाे याे अन्तरंग वार्ता । 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update