Lumbini Rise

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस आइतबार मनाउँदैछ ।  हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो । दिवसका सन्दर्भमा मेयर खेलराज पाण्डेयसँग हामीले बिशेषा वार्ता गरेका छाै‌ । पत्रकार विनाेद परियारले लिएकाे अन्तरवार्तामा मेयर पाण्डेयले केही नयाँ घाेषणा गरेका छन् । 

 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update