रुपन्देही २ : विष्णु पाैडैल भन्छन -'मतदाताप्रति भराेसा छ, चुनाव जित्छु' (भिडियो अन्तरवार्ता)
बुटवल - रुपन्देही निर्वाचन क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो जीत निश्चित भएको बताएका छन् । उनले रुपन्देहीलाई विकासको मोडेल जिल्लाका रुपमा अग्रडी बनाउने प्रतिबद्धता जनाउँदै मतदाताप्रति भरोसा रहेको बताएका हुन् ।
उनले आफूले मतदाताको घरदैलौ पुग्दा निकै स्नेह पाएको समेत बताए । उनले आफूहरु निकै अगाडि रहेको उल्लेख गर्दै प्रतिस्पर्धा रास्वपासँग मात्रै रहेको बताए । विस्तृत अन्तवार्तामा उनले निर्वाचनमा आफ्ना ऐजेन्डा समेत बताएका छन् । प्रस्तुत छ पत्रकार विनाेद परियारले गरेकाे कुराकानी ।
प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२ २०:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति


