गर्मी बढेपछि कपिलवस्तुमा तीन दिन विद्यालय बन्द
                            
                            
                                                        
                                                     
                                                                        
कपिलवस्तु -तराई क्षेत्रमा बढ्दै ङ्गलबारसम्म गर्मी बिदा दिएको हो ।गर्मीका कारण बालवालिकाहरुको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई विचार गर्दै बिदा दिइएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले बताए।
त्यस्तै केही दिन यता बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा बालबालिकाहरुको स्वास्थ्य अवस्थामा पर्ने सक्ने प्रतिकूल असरलाई विचार गर्दै बाणगङ्गा नगरपालिकाले तीन दिन बिदा दिएको हो ।
नगर शिक्षा समितिको निर्णयानुसार नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आइतबारदेखि मङ्गलबारसम्म गर्मी बिदा दिइएको नगरप्रमुख चक्रपाणि अर्यालले बताए।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:२०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                -1753452230.jpg) 
                                                 
                    -1757390139.jpg) 
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    